जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको हाे ।

पुर्व प्रधानध्यापक ललिता शाहीकाे स्वागत मन्तब्य संगै सुरु भएको भेलामा प्रधानध्यापक मुक्ति प्रसाद भण्डारीले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वडा नं. २ का वडा अध्यक्ष प्रकाश बहादुर बुढाकाे अध्यक्षतामा भएको बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा टीकापुर शिक्षा शाखा प्रमुख नरेश अवस्थि विशिष्ट अतिथि रहनुभएकाे थियोे ।
जनजागृती माबी सितापुरको ३६ औ बार्शिककोत्वमा वडा सदस्य उपमा के.सि., खडग स्मृति मा बि.का सहायक प्र अ झनक ओझा,पुर्ब प्र. अ.भक्तीराम कोइराला लगायतले मन्तव्य राख्नु भएको थियाे ।

संस्थापक अध्यक्ष नर बहादुर रावललाई अभिनन्दित गरिएको थियाे भने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष स्व. धर्मराज देवकोटालाइ मरण परान्त, पुर्व प्र .अ.हरु ललिता शाही, लोकराज रेग्मी,जनार्दन जोशी, शिक्षकहरु उर्मिला रावल, पद्मिनी थापा, कार्यलय सहयोगी बजारु चौधरी, अभिभावक चन्द्रमाया देवकोटा, बिद्यार्थी लक्ष्मी रेग्मी लगायतलाई सम्मान गरिएको थियोे ।
कार्यक्रम सन्चालन शिक्षक हिक्मत बहादुर बुढाले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दर्शक भेट्न पुगे बिराज भट्ट र समीर एस टि एस सिनेमा हलमा

धनगढी/चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सिनेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् । चलचित्र १२ गाउँको प्रमोसनका

अझै पढ्नुहोस्
समाचार

आइएमई लाईफद्धारा मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय टीकापुर ले ४ लाख १० हजार ४ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्
Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्