जनसम्पर्क समितिद्वारा डोटेली कान्छालाई अभिनन्दन

शेयेर गर्नुहोस

जमुना न्युरे/नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय कार्यालयद्वारा आज नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं भाषा साहित्य कला संस्कृति बिभाग प्रमुख युवा नेता सुरत रावत ( डोटेली कान्छा) लाई स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको छ ।


एकहप्ताका लागि भारत पुग्नु भएका युवा नेता रावतलाई आज एक कार्यक्रमका बिच नेपाली जनसम्पर्क समिति दक्षिण भारतका महासचिवले दोसल्ला ओडाई स्वागत सम्मान अभिनन्दन गर्नु भएको थियो । नेपाली जनसम्पर्क समिति दक्षिण भारतका क्षेत्रीय महासचिव माधबराज खडायतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य सुरत रावत ( डोटेली कान्छा) रहनु भएको थियो भने कार्यक्रमको विशिष्ट अतिथि नेपाली जनसम्पर्क समितिका क्षेत्रीय सदस्य दिबश शाही रहनु भएको थियो । कार्यक्रमको सञ्चालन जनसम्पर्क समिति सदस्य हरिश शाहीले गर्नु भएको थियो ।

ताजा खबर

American Roulette Online USA No Registration: A Comprehensive Review

Apostas de Roleta Melhor Bônus: O Guia Definitivo Para Maximizar Suas Ganhos

SlimKing no deposit bonus Virtual Sports Betting Options

Sistemul profitabil de joc combină royal joker casino bonus fara depunere cu câștiguri rapide și sigure

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

सम्बन्धितखवर

छुटाउनु भयो कि !