जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विद्यार्थीलाई न्यानाे कपडा बितरण

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाको जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट आर्थिक अवस्था कम्जाेर भएका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ ।

जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट श्री भानुभक्त आधारभुत बिद्यालय टीकापुर ९ खक्रौलामा अध्यन गर्ने आर्थिक अवस्था कम्जोर भएका अधिकान्स विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हाे ।

जाडाे संगै सितलहर बढेकाे हुदा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ एक लाख रुपैया बराबरको जाडोको न्यानाे कपडा वितरण गरिएकाे उपप्रमुख केशरी विष्ट रावलले जानकारी दिनुभयो । उहाँले भानुभक्त राष्ट्रिय आधारभुत विद्यालय खक्रौलाका २४० जना विद्यार्थीहरुलाइ न्यानो लुगा वितरण गरेको बताउनुभयो ।

हरेक वर्ष टीकापुर नगरपालिकाकाे जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Metody zarabiania z betfury online dla początkujących i doświadczonych graczy

Vox – Glücksrad mit Viele Gesichter

Genuine gameplay within starlight princess demo and strategic insights for players

Permainan slot modern dengan starlight princess demo menawarkan pengalaman visual memukau dan hadiah besar

Avontuurlijke bestemmingen beleven plezier met het Hard Rock Casino en onvergetelijke momenten

Distinctive entertainment awaits at Hard Rock Casino and beyond this year

सम्बन्धितखवर

छुटाउनु भयो कि !