छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै

शेयेर गर्नुहोस

फूलवारी । धनगढी उपमहानगरपालिका वडा न. १४,१८ र १९ अर्थात् साबिकको फूलवारी गाबिसका छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा हाम्रो गौशाला फूलवारिले धनगढी १८ तुलसिबारिमा निर्माण गरेको गौशालामा आज छाडा चौपायाको व्यवस्थापन गरिन लागिएको हो ।

गौशालाको निर्माण कार्य, दाना , पराल र घासको व्यवस्थापन पछि आज साबिकको फूलवारी क्षेत्रमा रहेका छाडा चौपाया को व्यवस्थापन गरिन लागिएको हाम्रो गौशाला फूलवारिका सचीव यादव भण्डारीले बताए । उनले आज  बिहिवार फूलवारिमा रहेका करिब ३ सय छाडा चौपायालाई गौशालामा राखिने लक्ष्य रहेको बताए । उनले भने , आज हामी सबै राख्ने प्रयास गर्छौ । भोलिबाट सडकमा  चौपाया भेटिएमा सम्बन्धित टोल समिती र वडा कार्यालयले भेटिएका चौपाया छाडा नै हुन् भनेर प्रमाणित गरेमात्र गौशालामा राख्छौ ।

जति भेट्यो त्यति गौशालामा राख्दै गएमा घरपालुवा चौपाया छोड्ने क्रम बन्द नहुने भएकाले आज भेटिएका सबै चौपायालाई व्यवस्थापन गरिने तर भोलिबाट टोल समिती र वडाले प्रमाणित गरेपछि मात्र गौशालामा व्यवस्थापन गरिने सचीव भण्डारीले जानकारी दिए ।

गौशालामा चौपायाको हेरचाहको लागि ४ जना कर्मचारी राखिएको छ । भने दाना र घाँस पराल सहयोग स्वरुप माग्ने र किन्ने प्रक्रिया जारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Psychologický vliv a chicken road game – odvážná strategie pro každého řidiče

Strategic planning for success with chicken road casino and optimal betting insights

Genuine insights and 4rabet options for informed betting decisions

Notable benefits and gaming options around fair go online casino for players today

Estratégias inteligentes e a chicken road gambling game para iniciantes curiosos

Atravessar a cidade torna-se divertido com chicken road app o app chicken road e desafios únicos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Казино с быстрым выводом и без верификации: миф или реальность для российского игрока

Каждый, кто хоть раз пробовал играть в онлайн-казино, сталкивался с одной и той же историей.Вы выигрываете приличную сумму, радостно потираете руки, а потом начинается квест.Система

अझै पढ्नुहोस्

Отчего человек разыскивают гармонию между опасностью и охраной

Отчего человек разыскивают гармонию между опасностью и охраной Человеческое поведение выступает собой многогранный 7к казино между тягой к защищенности и расположенностью отправляться на угрозу. Данная

अझै पढ्नुहोस्