चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

शेयेर गर्नुहोस

जमुना न्युरे,
लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ ।

लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार नजिक करिब २ हे. वन छेत्र मा अतिक्रमण गरि जमिन किताकाट , जमिन खन्डिकरण गरि लगायका लगभग १५० पिलर भत्कायको छ ।

चिसापानी सब डिभिजन बन कार्यलयको समन्वयमा नेपाल प्रहरी चिसापानी र लम्की , सशस्त्र प्रहरी डुडेझारी , राष्ट्रिय अनुसन्धान बिभाग , सब डिभिजन बन कार्यलय लम्की , टिकापुरको सयुक्त टोलि हटाइएको सब डिभिजन चिसापानी प्रमुख पुर्ण कुमार बिष्टले बताउनुभयाे ।
कर्णाली कोरिडोर बर्दिया राष्ट्रीय निकुञ्ज , भारत दुधुवा राष्ट्रीय निकुञ्ज , कर्तनिया (वल्ड लाइफ सेन्चुरी ) ,चुरे भावर हुँदै बसन्ता जैविक मार्ग सङ जोडिएका कोरिडोर हो ।

कर्णाली कोरिडोरलाई निकै महत्त्वपूर्ण कोरिडोर को रूपमा लियको छ जहाँ बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्न ।
पछिल्लो समयमा अति संबेदनसिल , महत्वपूर्ण मानियको कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा दिन दुगुना रात चौगुना परेको छ।

मानवीय क्रियाकलापले गर्दा कोरिडोर क्षेत्रमा अव्यवस्थित घर निर्माण , बजारीकरण , बिकास पुर्वाधार निर्माणका कार्य हुदा वन्यजन्तुलाई ओहोरदोहोर गर्न ,बासस्थान समेत नासिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्
समाचार

मेलमिलाप सम्बन्धि तालिम सुरु

जमुना न्युरे,सुखड/ कैलाली जिल्लाको गौरीगंगा नगरपालिका न्यायिक समिती चौमाला,कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राबिधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम चौमालामा सुरु

अझै पढ्नुहोस्
समाचार

जनकल्याणकाे आयाेजनामा पाम वर्कशप

टीकापुर/कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ ।

अझै पढ्नुहोस्
समाचार

गोही उद्धार गरि घोडाघोडी तालमा छोडियो

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे

अझै पढ्नुहोस्