चराहरुको रोजाइमा सुखडमा रहेकाे नकरोड ताल

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको भरखरै मात्र नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको नकरोड ताल चराहरु को रोजाइमा पर्न थालेको छ ।

घोडाघोडी ताल पछिको दोस्रो ठूलो ताल हो नकरोड ताल जहाँ चराहरुले आफ्नो आहारबिहार तथा प्रजन्न केन्द्र समेत बनायको छ । तालमा तीन तिरबाट जङ्गल घेरियको छ भने एक तिर मानव बस्ती रहेको छ । घोडाघोडी नगरपालिका वडा १र ८ को सिमाना रहेको यो तालमा विभिन्न प्रकारका पानीहास ,जलपन्क्षी , स्थलपन्क्षी , बन्यजन्तु पनि पाइन्छन ।

सन २०१२ मा पहिलो पटक नादुन हासले ,२०१४मा बगाले सिमकुखुरा प्रजन्न गरि बच्चा कोरलेको चरा बिद दयाराम चौधरी बताउछन् ।यो तालमा चोरी सिकारी संगै मानबिय क्रियाकलाप रोक्न सकियमा चरालाइ चाहिने सान्त वातावरण रहेको ले चराहरुले आफ्नो रोजाइमा नकरोड ताल पर्ने गरेको छ ।

तीन तिर बाट जङ्गल ढाकियको छ जहाँ गाडी तथा अन्य मानवीय क्रियाकलाप कम हुने भयकाले चराहरुलाइ शान्ता बाताबरणले आहारबिहार गर्ने गरेको स्थानीय राम बहादुर चौधरी बताउनुभयो ।

घोडाघोडी ताल क्षेत्रमा बुढिया नकरोड , नकरोड , रामफल , ओझुवा ,बुकुवा , बैसहुवा , बिचका चटिया , सोनपोखरी , खौरहुवा , सेमरहुवा , चन्द्रंबिजुवा , बुकुवा , चटिया ,पुर्वक ओझुवा , टेङ्नुहुवा , टेडि ,पर्सिहिनिया , पुरैना , बन्द्रहुवा ,भुन्कलिया, देउकलिया , रमट्लिया , टिन चटिया ,लगायतका तालहरु घोडाघोडी तालका साह्ययक तालहरु रहेका छन् । घोडाघोडी ताल पछि नकरोड ताललाइ चराले रुचायको पाइन्छ जहाँ चराहरु आहार बिहार तथा प्रजन्न समेत गरेको चरा बिद चौधरीले बताउनुभयाे ।

घोडाघोडी ताल सङै रहेका साह्ययक तालहरुलाइ कुनै ताल स्थानीय बिधालय , सामुदायिक बन , सघं सस्थाहरु ले आफ्नो तरिकाले ब्यबासायिक माछा पालन गरेको पाइन्छ जुन माछा निकाल्दा ताल पुरै सुकाइन्छ र ताल गौचरनमा परिणत गरेर तालको अस्थित्व नै हराउन थालेको स्थानीय धनऋषि न्यौपाने बताउनुभयो ।

घोडाघोडी ताल र साहायक ताल क्षेत्रमा तीन सय ४७ प्रजाती , १३ प्रजातिका बिश्वमा दुलर्भ र २८ प्रजातिका राष्ट्रिय रूपमा सङ्काटापन्न अवस्थामा रहेका चराहरु पाइन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Strzały do Fortycy – Hazard w Gry Fizyczne z Vicibet

Hello Fortunen Spinnresultatets Rolighet

Smash – Ein Spiel Für Die Münze

Điểm Mặc Định Sòng Bài Thưởng Của New88

Veel Paden Bij 29 Black Spelen

ออดิน99 สล็อตแมชชีนออนไลน์

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

जमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत

अझै पढ्नुहोस्