TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

घोडाघोडी क्षेत्र संरक्षणका लागि सामुदायिक वनहरु संग अन्तरक्रिया

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा घोडाघोडी क्षेत्र सरक्षणका लागि सामुदायिक वनहरु सङ्ग अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले अहिले स्थानिय तह र सामुदायिक वन बिच स्वामित्वको बिषयलाइ लिएर बिबाद भइरहेको बताए ।उनले भने,स्थानीय तहले आफ्नो मातहत हो भन्न मिल्दैन तर सामुदायिक वन सङ्ग समन्वय सहकार्य गरेर सरक्षणका कार्यक्रम गर्न पाइन्छ ।

उनले वन सरक्षण , ब्यबस्थापन जस्ता कार्यक्रम नियमित रुपमा गरि रहेको बताए । कार्यक्रममा बोल्दै त्रिबेणि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिममाया तामाङ्गले सामुदायिक बनमा अहिले काम गर्न सक्ने अवस्था नरहेको बताइन ।

कार्यक्रममा सहभागिहरुले सामुदायिक बनमा चोरीसिकारी बढ्दै जानुका साथै आगलागी , डढेलो बढ्दै गएको बताए । उनी हरुले यसको रोकथामको लागि समूह सग आर्थिक तथा प्राबिधिक स्रोत नभएको पनि गुनासो गरे ।

कार्यक्रममा सामुदायिक बनहरुको विगत र वर्तमान अवस्था, कार्यालय सञ्चालन व्यवस्थापन, बन हेरालुको अवस्था
, चोरी शिकारी वन पैदावार, वन्यजन्तु, माछा, चरा लगायत अन्य , सामुदायिक वनहरुको विद्यान र कार्ययोजना कार्यान्वयन, घोडाघोडी क्षेत्र संरक्षणमा सामुदायिक वनको भूमिका विगत र वर्तमान , घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चमा आवद्धता र नविकरण विषयमा जानकारी एवम् अनुरोध, सामुदायिक बनमा देखिएका समस्या र चुनौतिका विषयहरुमा छलफल गरिएको छ ।

कार्यक्रमका बिछ केही दिन अगाडि बिधुत सर्ट भएर आगो लागि घर जलेका घोडाघोडी नगरपालिका वडा १ बेलारका उत्तम बोहरालाई राहत स्वरुप नगद प्रदान गरिएको थियो ।

घोडाघोडी क्षेत्र सरक्षण तथा जन जागरण मन्च नेपालले १० हजार रकम प्रदान गरेको हो । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्चका अध्यक्ष हेम बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिब हरि सापकोटाल्र गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्