TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

गेटास्थित विश्वविद्यालय संचालनको माग सहित सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शेयेर गर्नुहोस

धनगढी/कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्णरुपमा संचालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

धर्मसिंह कुवर र लोकराज पाण्डेय (आगो) सहितका संघर्ष समितिका सदस्यहरुले आज कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्धारा आफ्ना मागका बारेमा ज्ञापनपत्र बुझाएका हुन् । हाल १०० सैयाको ओ.पी.डी. संचालनमा रहेपनि यसले सुदूरपश्चिमेलीहरुको स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न नसकेको सयोजक लोकराज पाण्डेयले बताए ।

उनले भने “३०० सैयाबाट सुरु गर्दै ६०० सैयाको पूर्णकालिक अस्पताल संचालन गरिनुपर्छ,राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक पास गर्नुका साथै ६०० सैयाको अस्पताल सञ्चालन गरियोस् । ” यद्यपी ६०० सैयाका लागि निर्मित भएको अस्पतालको संरचनामा हाल १०० सैया मात्र सञ्चालन भइरहेको र त्यो पनी पूर्वाधार बिना सञ्चालनमा आउनु दुःखद कुरा भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश निजामती सेवा ऎन २०७९ को पहिलो संशोधन कार्यन्वयन नगराउन माग सहित ज्ञापन पत्र

धनगढी/कर्मचारी समायोजन ऐन २०७५ बमोजिम यस सुदूरपश्चिम प्रदेशमा समायोजन भई यस प्रदेशमा कार्यरत सहायक चौथो तहका विभिन्न सेवा समूहमा तथा जनरल फरेष्ट्री समूह श्रेणी विहिन

अझै पढ्नुहोस्
खेलकुद

पूर्व कप्तान हरि खड्का घोडाघोडिमा आउने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का आउने भएका छन् । सुखड रङ्गशालामा सञ्चालन हुने एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी

अझै पढ्नुहोस्