गृह मन्त्रालयका १३ उपसचिवको सरुवा

शेयेर गर्नुहोस

सत्ति/ गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले बुधबार निजामती ऐन २०४९ को दफा १८ (क) बमोजिम उपसचिवको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेमा गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् ।

लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ ।

यस्तै कल्पना घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटामा, ईश्वरीप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय कास्कीमा, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा, मीना अर्याल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा, सागर शाह कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा र श्रवणकुमार पोखरेल कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्