TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

खेतबारीबाट उद्दार गरियो अजिङ्गर

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ ।


सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराई नेतृत्वमा गयको टोलिले चन्द्र बहादुर चौधरीले धानवारीबाट अजिङ्गर फेला पारेका थिए ।


वयस्क देखिने खानेकुरा खायर राम्रो सङ्ग हिड्न समेत नसकेको अवस्था मा फेला परेको अजिङ्गर २२ के .जि तौल ,१०फिट ४ इन्च लम्बाइ रहेको अजिङ्गरलाई अहिले सब डिभिजन बन कार्यलय सुखडमा राखियको छ । भोलि सुरक्षीत स्थान घोडाघोडी तालमा छोडिने प्रमुख भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

नेपाललाई जेम्बावे ए को ८८ रनकाे सामान्य लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्दै

टीकापुर/ टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्न लागेकाे छ ।आइतबार एक कार्यक्रमका विच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले

अझै पढ्नुहोस्