कोरोनाबाट थप एक जनाको मृत्यु

शेयेर गर्नुहोस

कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

१६ औं साधारणसभा सप्पन्न

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडीमा अवस्थिति विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्
अर्थ

धनसिंहपुर कृषि सहकारी संस्थाले साडे छ लाख नाफा कमाउन सफल

माेहित श्रीपाइली,टीकापुर /धनसिंहपुर कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा साडे छ लाख नाफा कमाउन सफल भएको छ । शुक्रबार धनसिंहपुर कृषि सहकारी संस्थाको छैटौं

अझै पढ्नुहोस्
समाचार

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्दै

टीकापुर/ टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्न लागेकाे छ ।आइतबार एक कार्यक्रमका विच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले

अझै पढ्नुहोस्