काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न तयारी समिति गठन

शेयेर गर्नुहोस


मोहित श्रीपाइली/काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न समिती गठन गरिएकोे छ । भदौ २० गते परेको कृष्णजन्माष्टमी पर्वलाई साँस्कृतिक रुपमा भव्य र सभ्य रुपमा मनाउनका लागि किरण चौधरीको संयोजकत्वमा २० सदस्यीय मुल आयोजक तयारी समिती गठन गरिएको छ ।

यस्तै आर्थिक व्यवस्थापन समितीको जिम्मेवारी बर्दियाली थारु विकास मञ्च, साँस्कृतिक व्यवस्थापन समितिको जिम्मेवारी चम्पन साँस्कृतिक समुह, अष्टमी हस्तकला चित्र बनाउन प्रकृति चौधरीको संयोजकत्वको समिति, पुजा सामग्री व्यवस्थापनको लागि न्यौछार थारु महिला समुह, हल व्यवस्थापन समितीको जिम्मवारीमा अग्रासन थारु महिला समुह, मञ्च तथा ब्यानर व्यवस्थापन समितिमा सस्तो बजार डटकमलाई, आनपिन व्यवस्थापनमा न्यौछार समुह, प्रचारप्रसार समितिमा इन्डिजेनियस टेलिभिजन, स्वयम्सेवक परिचालन तथा फोहोर व्यवस्थापनका समितिको संयोजकमा प्रताप पलपरियो रहनु भएको छ ।


मिन राज चौधरीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहाकार समिति,कृष्ण राज सर्वहारिको संयोजकत्वमा लेखन समिती, शुसेलिज कलेक्सनको संयोजकत्वमा अतिथी सत्कार समिती सर्वसम्वत रुपमा गठन भएको छ ।
अग्रासन थारु महिला समुहको आयोजनामा विभिन्न थारु सम्वद्ध संघसंस्थाको समन्वय र सहकार्यमा कृष्णजन्माष्टमी पर्व मनाइने भएको छ । विगतका वर्षमा पनि काठमाण्डौमा कृष्णाजन्माष्मी पर्व मनाइदै आएको छ ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महाकाली वाइन उद्योग प्रा.लि.को सञ्चालकमा अधिकारी चयन

धादिङ । धुनिबेँसी नगरपालिका–९, धादिङमा रहेको श्री महाकाली वाइन उद्योग प्रा.लि.को सञ्चालक समितिको अध्यक्षमा दामोदर अधिकारी चयन भएका छन्।   उद्योगको विशेष साधारणसभाले अधिकारीलाई सञ्चालक समितिको

अझै पढ्नुहोस्