TRENDING
Best Casino Settlement Techniques: A Comprehensive Guide
Tunnelmallinen uhkapelikokemus nitro-casino-finland.com sivustolla – pelit, maksut ja bonukset suomalaisille pelaajille
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Next
Prev

एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

शेयेर गर्नुहोस

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार सम्मेलन को आयोजना गरि एमाले प्रदेश अध्यक्ष दामोदर भन्डारीले जानकारी दिए ।

अधिबेशन को लागी धनगढीस्थित सौराई पार्टी प्यालेस झकिझकाउ पारिएको छ। अधिबेशन को आइतबार एक कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने भन्डारीले बताए ।

यस्तै अधिबेशनलाई पार्टी महासचिव शंकर पोखरेल, संगठन बिभाग प्रमुख काशिनाथ अधिकारी ,केन्द्रिय सचिब लेखराज भट्ट , अर्का सचिब एबम सुदुरपश्चिम इन्चार्ज छबिलाल बिस्वकर्मा लगाएतका नेताहरुले सम्बोधन गर्ने छन् ।

अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधि धनगढी आउने क्रम जारी छ।दुई दिनसम्म चल्ने अधिवेशनमा ५३ हजार बढी संगठित सदस्यले चुनेको ६ सय ७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।

अधिवेशनले आगामी नयाँ नेतृत्व चयन गर्ने छ। प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्।अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र बचन सिंह आकांक्षी देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Best Casino Settlement Techniques: A Comprehensive Guide

Tunnelmallinen uhkapelikokemus nitro-casino-finland.com sivustolla – pelit, maksut ja bonukset suomalaisille pelaajille

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद

अझै पढ्नुहोस्