एनआरएन द्वारा धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण

शेयेर गर्नुहोस

कैलाली – गैर आवासीय नेपाली संघ (एनआरएन) ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ ।

६० लाख रुपैया मुल्यको उक्त बस एनआरएनका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र रेडक्रसका सभापति उत्तम जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।

नेपाल बाहिर रहेका नेपालीहरुले संकलन गरेको रकमबाट उक्त बस खरिद गरि हस्तान्तरण गरेको एनआरएनका अध्यक्ष पन्तले बताए । उनले चितवन पछि दोश्रो बस कैलालीलाई उपलब्ध गराएको बताउदै यसले रगत संकलनमा सहयोग पुर्‍याउने बताए ।

एनआरएनले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष पन्तले रगत संकलन बसको सहि सदुपयोग भए रेडक्रस संग फेरि फेरि सहयोग गर्ने बताए ।

धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका विपन्न जनतालाई निशुल्क रुपमा रगत उपलब्ध गराउदै आएको बताउदै मेयर वडले एनआरएनले रगत संकलन बस हस्तान्तरण गरेर रगत संकलन कार्यमा अझै टेवा पुर्‍याउने बताए ।

बस हस्तान्तरण कार्यक्रम त्रिपक्ष सम्झौता गरिएको छ । जस अन्तर्गत बस संचालन प्रकृयाको एनआरएनलाई जानकारी गराउनु पर्ने, बसको मर्मत लगायतका कामहरु उपमहानगरपालिकाले गर्ने र बस संचालनको सम्पुर्ण जिम्मेवारी रेडक्रस कैलालीले लिने गरि सम्झौता भएको रेडक्रसका सभापति उत्तम जोशीले बताए ।

रगत संकलन बस हस्तान्तरण कार्यक्रममा रक्तदान दीपक उपाध्यायले ९६ औं पटक र रेडक्रसका उप-कोषाध्यक्ष गोबिन्द जोशीले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fiestaslots: Slotmachine Speelgoed voor een Naleving van Spelen en Winningsregels.

Patrickspins Online Casino Slot Machines Gaming Experience Review

JettBet Casino Slots and Games Experience

Munt voor Speelautomaten Coinslot Spelfiaten

LAttrait de la Roulette à Wolfio

Rakoo: de slotmachine in het casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
समाचार

नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

दिपक विश्वकर्मा/ टीकापुर : कैलाली स्थित टीकापुरमा नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। टीकापुर शाखाको आयोजनामा उक्त

अझै पढ्नुहोस्