एक दिने अभिमुखिकरण तालिम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी को सभापतित्वमा कार्यक्रम भएको थियो ।

क्षेत्रीय स्वास्थ्य कार्यलय डोटिका मनोज ओझाले कार्यक्रममा सहजीकरण गर्दै विभिन्न तथ्यांकहरुमा प्रकाश पार्दै क्षयरोग एक सरुवा रोग हो , एक जना क्षयरोगको बिरामीले अन्य १५ जनालाइ सार्ने हुदा यस्को रोकथामको लागि आजै बाट जनचेतना मुलक कार्यक्रम गर्दै ,नियमित चेकजाचँ गराउन समूह निर्माण गर्दा प्रभावकारी हुने सहभागीहरुले बताए ।


घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माणको खाकाका बारेमा कसरी निर्माण गर्ने चरणहरुको बारेमा तथा समितिको काम कर्तव्य र अधिकारको बारेमा स्थानीय तहमा क्षयरोग अन्त्यका लागि समितिको भुमिका विषयमा पनि चर्चा गरियको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय कैलालीका देब राज जोशिले सहजीकरण गर्दै क्षयरोगले हाल सम्म देखिएको प्रभाव , यो रोग सरुवा रोग मध्य बढी जोखिममा रहेको रोग हो , यसको रोगको पहिचान र रोकथामका लागि कसरी समुदायमा जनचेतना जगाएर उपचार गर्ने , नियमित औषधि कसरी खुवाउने , यो रोग बाट बर्षेनि १७ हजार मान्छेले क्षयरोगकै कारण अकालमै ज्यान जाने गर्दछ ।
उपचार बाट ११२ जना बन्चित रहेका हुन्छन् । जस्ता कुरा तथ्यांक सहित आफ्नो कार्यपत्र पस्तुत गरेका थिय ।

कार्यक्रम माथी प्रकाश घोडाघोडी नगरपालिका स्वास्थ्य साखा प्रमुख कैलास रावतले गरेको कार्यक्रम स्वास्थ्य साखाक बेद प्रकाश चौधरीले सन्चालन गरेका थिय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय सम्मेलन १७ र १८ गते काठमाडौंमा हुँने

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते हुने भनिएको सम्मेलन विविध कारणले सरेर १७

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा निस्सा हातमा पाउँदा स्थानीय खुसि, बाँकि वडामा पनि सुरु हुन्छ:- नगर प्रमुख थारु

टीकापुर/ टीकापुर नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेपछि स्थानीयले खुसी भएका छन् । नगरपालिकाले मंसिर १२

अझै पढ्नुहोस्
समाचार

पुरैना ताल अतिक्रमण हटाई संरक्षण गरिने

जमुना न्युरे,टीकापुर/कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्
अर्थ

शेयर बजारमा हरियाली, ५६.७३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा लामो समयपछि आज कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो । नेपाल स्टक

अझै पढ्नुहोस्