इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीलाई सास्ती

शेयेर गर्नुहोस

दिपक बहादुर विक ,टीकापुर / कैलालीस्थित इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीहरूले सास्ति बेहोर्ने परेको उप-सचिव चिरञ्जीवी रानाले जानकारी दिएका छन्। नयाँ भाैतिक संरचना भएकता पनि प्रर्याप्त मात्रामा र्सोत साधन नहुदा सास्ति बेहोर्नु परेको उनले बताए। ईलाका प्रसान कार्यालयमा सेवा लिन टाढाबाट आउने र फटक-पटक विजुलि कटाैति हुने भएकाले सेवाग्राहीले दु:ख बेहोर्नु पर्ने बताए ।

उपसचिव रानाले भने कार्यालयमा जेनेरेटर अभावको कारण कूनै पनि कार्य गर्न असहज भएको उनले बताए। यसका साथै उनले भने सेवाग्राहीहरू सेवालिने आउनेहरूको भित्र हुने र बस्नको लागि छाउन नभएकाले गर्मिको समयमा निकैनै सास्ती बेहोर्नु परेको बताए।
नयाँ आधुतिक तरिकाको भवन भएका पनि प्रर्याप्त मात्रामा र्सोत सानध नभएका कारण यस्तो समयस्या झेल्नु परेको जनाए।सरोकारवालाहरूले यस्ता समाधानका लागि पहल अपिल गरेका छन्।

सेवाग्राही भजनि जोशिवुर ,लम्कि जानकी लगाएका टाढाटाढा बाट आउने तर वडा कार्यालयबाट पनि आवश्यक कागजपत्र पूरा नगरेर पठाउने भएकाले झन दु:ख पायन गरेको यसको लागी वडाबाट पनि पुर्ण आवश्यक कागजपत्र मिलाएर पठाइ दिए सेवाग्राहीले दु:ख झेल्नु नपर्ने उनले बताए ।

इलाका प्रशासन कार्यालय टीकापुरको नयाँ भवन २०७९ असोज ७ गते नै सम्पन्न गरेको थियोे । ३ करोड २३ लाख ८८ हजार ५३० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको नेपाल सरकारका गृह सचिव विनोद प्रकाश सिँहले उद्घाटन गरेका थिए। ‘

इलाका प्रशासन कार्यालय टीकापुर पहिले भाडाको भवनमा सञ्चालित थियो। संघीय सरकारको लागतमा सुविधा सम्पन्न भवन निर्माण भवन निर्माण पश्चात सेवासुविधामा सहज हुने गरेता पनि केही प्राविधिक समस्याले यस्तो समस्या भएको उनले बताए।
ईलाका प्रशासन कार्यालयले जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका गरी पाँच वटा पालिकाकालाई सेवा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

जमुना न्युरे,धनगढी/नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन

अझै पढ्नुहोस्

चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार

अझै पढ्नुहोस्
समाचार

कानुन बमोजिम नै याेजनाकाे काम अघि बढाउन स्थानीय तहलाई मन्त्रालयकाे पत्र

टीकापुर/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपभोक्ता समितिमार्फत याेजना कार्यान्वयन गर्ने सम्बन्धमा कानुन बमोजिम नै हुने प्रस्ट्याएको छ । स्थानीय तहको वार्षिक बजेट तथा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

भानु सामुदायिक पुस्तकालय सत्तिको अध्यक्षमा मनिराम ढुंगाना चयन

टीकापुर/भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तिको अध्यक्षमा मनिराम ढुंगाना सर्वसम्मतिले चयन हुनुभएको छ । साेमबार टीकापुर ७ सत्तीमा सहमतिय नेतृत्वका लागि भएको छलफलपछि अध्यक्ष

अझै पढ्नुहोस्