आफ्नो धर्म र संस्कृतिमा अतिक्रमण भएकोले संरक्षणमा जुट्नुपर्ने : मन्त्री चौधरी

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्ला घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्वघाटन सत्रको प्रमुख अतिथिको आशनबाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा बाताबरण मन्त्री लक्ष्मण किसोर चौधरीले भने घोडाघोडी नामले थारु समुदायको मौलिकता माथि प्रहार भएको उल्लेख गर्दै आफ्नो धर्म र संस्कृतिमा अतिक्रमण भएकोले संरक्षणमा जुट्नुपर्ने मन्त्री चौधरीले बताए । पर्यटनको दिगोरुपमा विकास गर्नका लागि पर्यटनमैत्री संरचना बनाउनुपर्नेमा जोड दिदै भने मङ्सिर २१ गते विवाह पञ्चमीका दिन हुने लवाङ्गी पूजालाई भव्य र थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री प्रकाश बम्, प्रदेश सभा सदस्य खुशीराम चौधरी, थारु कल्याणकारी कैलालीका वीरबहादुर चौधरी, नगर उपप्रमुख गुलियाकुमारी चौधरी लगायत ८२ गाउँका भल्मन्सा, चिराकी लगायतको उपस्थिति रहेको थियो। 


कार्यक्रममा थारु सस्कृती झल्किने झुम्रा , सखिया , मुग्रहुवा लगायत नाचहरु प्रस्तुत गरियको थियो भने थारु समुदाय परिकार पनि ल्याएका थिए ।
थारु समुदायले नयाँ अन्नबाली भित्र्याय पछि न्वागी ( लवङ्गी ) आफ्ना देबिदेवताहरु पहिला चढाएर मात्र आफुहरुले खाने प्रचलन परापुर्बक काल देखि चली आयको परम्परालाई हरेक बर्ष राम सीता बिबाह भएको दिन बिबाह पन्चमिको दिनमा चढाएर लवाङ्गी पुजा गर्दै आयका छ्न ।

कार्यक्रम नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सन्चालन अमन चौधरीले गरेका थिए ,

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्