आज देशका केही ठाउँमा पानी पर्ने

शेयेर गर्नुहोस

आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसारअरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ। यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ।

नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद् शाक्यको भनाइ छ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

Gates Of Olympus Demo Joacă Păcănele Gratis 2026″

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाको चिन्ता

धनगढी /कैलाली जिल्लामा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विहीबार कैलाली जिल्ला अदालतको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी

अझै पढ्नुहोस्
समाचार

आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको कपडा बरामद

कञ्चनपुर,/सशस्त्र प्रहरीले कञ्चनपुरबाट आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–११, नमुना ईटा ईटा भट्टा नजिक

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिका स्थानियले आज नगरपालिका घेराउ गर्दै तालाबन्दि

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ४ का स्थानिय आन्दोलित भएका छन । माघी होम स्टे सिम्थरी देखि सिताकुण्ड मन्दिर गैडा खेडा सम्मको बाटो पिच,चर्को रोयल्टि नियन्त्रण,टेङ्गना नदि

अझै पढ्नुहोस्
कला-साहित्य

धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव हुने

जमुना न्युरे/ गौरा पर्बको अवसरमा धनगढीमा हरेक बर्ष झैँ यस बर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव मनाईने भएको छ । हरेक बर्ष आयोजना गर्दै आएको हाम्रो

अझै पढ्नुहोस्