अन्तर्राष्ट्रिय जैविक विविधता दिवश सम्पन्न

शेयेर गर्नुहोस

सुखड /जमुना न्युरे ,कैलाली जिल्लाको भजनी नगरपालिका वडा न ९ मा जनज्योती सोनीया सामुदायिक वनको रहेको सोनीया ताल परिसरमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको डिभिजन वन कार्यलय पहलमानपुर कैलाली को आयोजना भयको कार्यक्रममा
डिभिजन बन कार्यलय पहमानपुर प्रमुख गोकुल रिजालको सभापतित्वमा भयको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै रिजालले हामिले अहिले जैबिक विविधता सरक्षण गरियन भने सबै प्रजातिहरूको निरन्तरताको लागि महत्त्वपूर्ण छ । विभिन्न प्रजातिहरूका लागि विविध वासस्थानहरू आवश्यक छन्, किनभने प्रत्येक प्रजातिहरू वातावरणीय परिस्थितिहरूको व्यक्तिगत सेटको लागि उपयुक्त हुन्छन्, प्रजातिहरू बाँच्नको लागि एक अर्कामा निर्भर हुन्छन्, र तिनीहरूमध्ये एउटा लोप हुँदा, प्रजातिहरू निर्भर हुन्छन्। यो पनि हराउन सक्छ। जैविक विविधता को सामाजिक , आर्थिक , खाद्य , पारिस्थितिक प्रणाली र मावन जिवनका लागि आजको आवश्यकता हो बताए ।

तेस्तै कार्यक्रम माथी प्रकाश पार्दै सब डिभिजन बन कार्यलय सुखडका प्रमुख बिश्वराज पण्डित ले भने सामुदायिक बनले आफ्नो स्तरबाट जैबिक बिबिधता सरक्षण , सम्बद्धन सङै सदुपयोग पनि गरेको छ त्यसको सरक्षणको दायित्व पनि बन कर्मचारी को मात्र होइन स्थानीय बासिन्दा ,स्थानीय उपभोक्ता बढी हुने बताए ,
कार्यक्रममा विभिन्न सघ सस्था का प्रतिनिधि , विभिन्न सामुदायिक बनका अध्यक्ष , उपभोक्ता हरु को सहभागी ता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जनज्योती सोनीया सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष
सुरेश चौधरीले गरेको कार्यक्रममा सब डिभिजन बन कार्यलयका प्रमुख लाल बहादुर बिक ले संचालन गरेका थिय ।

ताजा खबर

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

जलपन्छी गणना आज देखि सुरु घोडाघोडि तालमा

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, /तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि नेपाल पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी )

अझै पढ्नुहोस्
समाचार

लालझाडी गा पा १ बिनवारीका एक दम्पती मृत फेला

धनगढी। कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए। उनीहरू दुबै

अझै पढ्नुहोस्