TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

अतिक्रमण हटाएको आठ महिनामै वन हराभरा

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी / कैलालीको चुरे गाउँपालिका–४ स्थित टाँकगडा र पनेरुगडा वन दुई वर्षअघिसम्म अतिक्रमणको चपेटामा थियो । ती दुवै वनको एक सय ५ हेक्टर क्षेत्रफल अतिक्रमणकारीको कब्जामा थियो । उक्त अतिक्रमित जग्गामा चार सय ८५ घर टहरा निर्माण गरिएका थिए ।

उक्त जग्गामा खनजोत गरी बालिनाली समेत लगाइएको थियो । टाकँगडा र पनेरुगडामा दुई विद्यालय निर्माण गरिएका थिए । तर डिभिजन वन कार्यालय धनगढीको सक्रियतामा २०७९ जेठमा सबै घर टहरा हटाइए । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षकसहितको टोलीले दुवै वनमा गरिएको अतिक्रमण हटाएको थियो ।

टाँकगडा र पनेरुगडामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । आमपानी, सैन र सिउती गाउँका बासिन्दाले वन अतिक्रमण गरेका थिए । तर अतिक्रमण हटाएपछि भने हाल हरियाली छाएको छ । वन हरिया रुख विरुवाले ढकमक्क भएको छ । अहिले जताजतै हरियाली नै हरियाली देखिन्छ ।

वन दिनप्रतिदिन रुखले भरिँदै गएको डिभिजन वन कार्यालय खैरालाका प्रमुख मनोज ढकालले बताए । खासमा ती दुवै वनमा राजनीतिक दलको संरक्षणमा अतिक्रमण गरिएको थियो । वनमा रहेका वाँकी घर टहरा पनि चाँडै हटाइने ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्
समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्